Saturday, August 30, 2014

10+2 HSEB Result Out!!

10+2 HSEB result has been published today. Student who had attained the HSEB examination can check your result. But only the result of the science stream has published today. Students of management will also get their exam result soon.
If you are a science student you can check your result here
Best of Luck!!!

Friday, July 11, 2014

latest nepali video

Bhim Niroula has released his new official music video after the great success of "sunday morning love you". Here is his new music video "dancing all the night".
Click here to watch his new music video.
You may also like sunday morning love you

Sunday, June 22, 2014

DID Little Master Teriya Magar

काठमाडौ, असार ७ - नेपाली बालिका तेरिया मौजा मगरले डीआईडी लिटिल मास्टर्स ३ को उपाधी जितेकी छन् । शनिबार राति भएको ग्रान्ड फिनालेमा उनलाई विजेता घोषणा गरिएको हो । ५ महिनादेखि भारतको जी टिभीमा जारी रियालिटी शोको अन्तिम प्रस्तुति शनिबार राति भएको हो । रुपन्देही रुद्रपुरकी १२ वर्षीय तेरियाले भारत कोलकाताकी ८ बर्षीय अनुस्का क्षेत्री, भारत बैंगलोरका १० वर्षीय सद्विन सेट्टी र मुम्बईका १२ वर्षीय हादिक रुपारेललाई पछि पार्दै उपाधी जितेकी हुन् । दर्शकबाट प्राप्त मतको आधारमा तेरियालाई विजयी घोषणा गरिएको हो । उपाधिसँगै उनले ५० लाख नगद र कार पुरस्कार स्वरुप पाउनेछिन् । प्रतियोगिताका लागि १४ वर्षमुनिका करिब ४ लाखले आवेदन दिएका थिए, जसमध्ये ४० हजार छनोट भै विभिन्न चरणका प्रतिस्पर्धापश्चात् १७ जना भोटिङ राउन्डमा पुगेका थिए।